IME Life
GBIME

हिमालयन एभरेष्ट इन्स्योरेन्स सहित यी हुन् सबैभन्दा धेरै मुल्य बढ्ने कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १ दशमलव ०८ अंकले घटेर १,९७२ दशमलव २९ को विन्दुमा कायम भएको छ । आज ११२ कम्पनीको शेयर मुल्य बढेको छ भने ७० कम्पनीको शेयर मुल्य घटेको छ । आज बैंकिङ, ट्रेडिङ,उत्पादनमुलक,अन्य, म्युचुअल फण्ड र इन्भेष्टमेन्ट उपसूचक घटेका छन् ।

आज सबैभन्दा धेरै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । अपर हेवाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६ दशमलव ५८ प्रतिशतका दरले कमाएका छन् । महुली लघुवित्तका लगानकिर्ताले ५ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ दशमलव २२ प्रतिशतका दरले कमाएका छन् ।

Crest

आज सबैभन्दा धेरै राप्ती हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS