Connect IPS
IME Life

सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । कम्पनीले साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आफ्नो जारीपूँजी ८५ करोडको १० प्रतिशत अर्थात ८ करोड ५० लाख बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ८ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गरेको हो ।

भदौ ५ गतेसम्म रीतपुर्वक आवेदन दिने सबैलाई आइपीओ बाँडफाड गरेको हो । साथै संकलन केन्द्रबाट दरखास्त दिएका लगानीकर्ताहरुको हकमा आंशिक रुपमा बाँडफाँड परेको वा बाँफाँडमा नपरेको शेयर वापतको रकम भदौ २० गते सम्बन्धीत आवेदकहरुले उल्लेख गरेको बैंक खातामा रकमान्तर गरिने जनाएको छ ।

Prabhu
Crest

कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीय बासिन्दाहरूका लागि आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS