Connect IPS
IME Life

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ल्यायो रकम पठाउँदा सुन जित्ने मौका

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट रकम पठाउँदा सुन जित्ने मौका रहेको छ । मनी ट्रान्सफले नेपालीहरुको महान चाड दशैँ, तिहार र छठलाई लक्षित गरेर ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको हो ।

यस योजना ६३ दिनसम्म चल्ने जनाएको छ । यस योजना भदौ १५ आजदेखि सुरु भएर कात्तिक १५ गतेसम्म सञ्चालन हुने छ । सिटी एक्सप्रेसको उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत् हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी र ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेतालाई ५ तोला सुन उपहार प्रदान गरिनेछ ।

Prabhu
Crest

यस अवधिभरी सिटी एक्सप्रेसमार्फत् देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राहीले यो उपहार योजनामा सहभागी हुन पाउने छन् । उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू हुने छैन ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS