IME Life New

अवैधानिक रुपमा निर्माण गरिएका संरचना हटाउन मध्यपुर थिमि नगरपालिकाको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मध्यपुर थिमि नगरपालिकाले नगरपालिकाभित्र अवैधानिक रुपमा निर्माकमण गरिएका संरचनाहरु ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ ।

अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरु र नगरका अन्य भित्रि सडकहरु तथा क्षेत्रमा समेत प्रचलित भवन निर्माण सम्बन्धि मापदण्ड विपरित सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी विभिन्न संरचनाहरु निर्माण गर्ने, सार्वजनिक आवगमनमा बाधा अवरोध पुग्ने गरी निर्माण सामग्री लगायत अन्य सामाग्री राख्ने, अव्यवस्थित रुपमा सवाारी साधनहरु पार्किङ गर्ने र सडक फुटपाथमा व्यापार व्यवसाय गरी आवागमन अवरुद्ध बनाउने कार्य बन्द नगरेमा स्थानिय सरकार सञ्चालन ऐन २०४७ बमोजिम र प्र्रचलित कानून बमोजिम कारवाही गरिने नगरपालिकाले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS