IME Life New

थप २२६ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा पछिल्लो समय थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको । सोहि समय २२३ जना भने कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ११ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये १ हजार ५२५ जनामा गरिएको आरटी पिसीआर परिक्षणमा १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै २ हजार ४८६ जनामा गरिएको एन्टिजेन परिक्षणमा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Esewa
Crest

आज थपिएका संक्रमितसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS