IME Life New

प्रभु क्यापिटलका हितग्राही ग्राहकले टि-थ्रि थकाली ग्रुपमा विशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु क्यापिटलले चाडवाडको अवसर पारी आपm्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । यही भदौ ८ गते प्रभु क्यापिटल तथा टि थ्रि थकाली ग्रुपका बीचमा समझौता भएको छ । यस अफर अन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले टी थ्रि थकाली ग्रुपका बाट सेवा लिदा १२ प्रतिशत छूट पाउने भएका छन् ।

यस योजनाबाट लाभ लिन हितग्राहीले चेक आउट या बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ। उक्त सम्भलौताको मितिदेखि तीन महिनासम्म सञ्चालन हुने यस अफरको लाभ क्यापिटलको हितग्राही ग्राहकले टि थ्रि थकाली ग्रुपको एयरपोर्ट, महाराजगंज तथा टोखाका शाखाहरुबाट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

Esewa
Crest

नेपाली पूँजी बजारमा भिडियो केवाइसी मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई डिपी सेवा प्रदान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS