IME Life New

यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज परिसूचक १ दशमलव ८१ अंकले बढेर २,०५४ दशमलव ९५ को विन्दुमा कायम भएको छ । आज ७१ कम्पनीको शेयर मुल्य बढेको छ भने १०४ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । मन्दकिनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । अपर हेवाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आज सबैभनदा धेरै सिद्धार्थ इक्विटी फण्डका इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ६ प्रतिशतका दरले गुमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS