IME Life New

विहिबार थप ५४२ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोहि समय ४२१ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४ हजार ९३० जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये २ हजार ८२ जनामा गरिएको आरटी पिसीआर परिक्षणमा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै २ हजार ८४८ जनामा गरिएको एन्टिजेन परिक्षणमा ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Esewa
Crest

आज थपिएका संक्रमितसँगै नेपालम सक्रिय संक्रमितको संख्या ५ हजार २६५ पुगेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS