IME Life New

सिडिएससीले मेरो शेयर लगायतका सम्पुर्ण सेवाहरु अवरुद्ध गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले आज साढे ५ बजेदेखि मेरो शेयर, सि-आस्वा, वेव सिड्यास र सिएनएस लगायतका सेवाहरु बन्द गर्ने भएको छ । सिडिएससीले नयाँ सर्भरमा र्याक स्थानान्तरण गर्ने प्रयोजनका लागि अधिकतम एक दिनका लागि सम्पुर्ण सेवाहरु अवरुद्ध गर्ने भएको हो ।

सिडिएससीले सिंहदारवार स्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरु नयाँ सर्भर र्याकमा स्थानान्तरण गर्ने भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS