Connect IPS
IME Life

हिम पर्वत हाईड्रोपावरले आइपीओ निष्काशन गर्ने, नियुक्त गर्यो विक्री प्रबन्धक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिम पर्वत हाइड्रोपावर कम्पनीले आइपीओ निष्काशन तथा विक्री गर्ने भएको छ । कम्पनीले जसका लागि विक्री प्रबन्धकमा सि.बि.आई.एल क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । जसमा कम्पनी र विक्री प्रबन्धकबीच हस्ताक्षर भएको हो ।

उक्त सम्झौतामा हिम पर्वत हाईड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष हिमाल गुरुङ तथा सि.बि.आई.एल क्यापिटल लिमिटेडका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत उज्ज्वल चन्दले हस्ताक्षर गरे ।

Prabhu
Crest

सम्झौताअनुसार सि.बि.आई.एल क्यापिटल लिमिटेडले हिमपर्वत हाईड्रोपावर लिमिटेडको १४ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीयतथा २८ लाख कित्ता शेयर सर्वसाधारण गरी जम्मा४२ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ ।

हिमपर्वत हाईड्रोपावर लिमिटेडले दोलखा जिल्लामा २०.०० मे.वा.को सागुँ खोला जलविद्युत आयोजना र ५.५० मे.वा.को सागुँ खोला—१ जलविद्युत आयोजना गरी जम्मा २५.५० मे.वा.को जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS