IME Life New

आइपिओ कम पाएको भन्दै प्रभावित वासिन्दाले सान्जेन जलविद्युत आयोजनामा तोडफोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सान्जेन जलविद्युत आयोजनाका प्रभावित बासिन्दाले आयोजनाको कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन् । गत्लाङका स्थानीयले तोडफोड तथा आगजनी गरेका हुन् । उनिहरुले लामो समयदेखि असन्तुष्टी जनाउदै आएका थिए ।

उनिहरुले शेयर बाँडफाँट गर्दा आफुहरुलाई अतिप्रभावितको सूचीमा नराखेको भन्दै ठुलो समुहमा आएका स्थानीयले ठुलो क्षती पुर्याएका छन् । कम्पनीले भदौ ५ गतेदेखि प्रभावित क्षेत्रका बासिन्दाको लागि शेयर निष्काशन गर्दैछ । कम्पनीले प्रभावित क्षेत्रका बासिन्दाका लागि ३६ लाख ५० हजार कित्ता शेयर जारी गर्दैछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS