IME Life New

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रति तोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी आज तेजावी सुन प्रति तोला ९६ हजार १ सय रुपैयाँम कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रति तोला १ हजार २२५ रुपैयाँमा कारोेबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS