IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनीहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको तेस्रो आज पनि शेयर बजार घटेको छ । आज शेयरको नेप्से परिसूचक ४५ दशमलव ४२ अंकले घटेर २.१६ को विन्दुमा कायम भएको छ । यस अवधिमा सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको शेयर भने अत्याधिक कारोबार भएको छ । आय सिटिजन इन्भेष्टमेन्टको १५ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसैगरी आज शिभम सिमेन्टको १३ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको १० करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै नबिल बैंक लिमिटेडले १० करोड ४ लाख रुपैयाँ र नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको ७ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS