Connect IPS
IME Life

प्राविधिक विश्लेषकको असर शेयर बजारमा : २०८० मा नअडिए पछि ४५ अंकको गिरावट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारका प्राविधिक विश्लेषकहरुले आज नेप्से सूचक २०८० मा छोएर फर्कने विश्लेषण गरेका थिए । यदि शेयर बजार २०८० भन्दा पनि तल झर्यो भने बजारले अर्को तल्लो सपोर्ट विन्दुलाई खोज्ने आकलन सँगै आज शेयर बजारमा ४५.४२ अंकको गिरावट आएको छ । विश्लेषकहरुले यदि शेयर बजार २०८० को विन्दुमा अडिन नसके २०१७ सम्म तल झर्न सक्ने आकलन गरे सँगै आजै शेयर बजारमा ठुलो गिरावट आयो ।

कारोबारको अधिकाम्स समय शेयर बजार सुधार हुने अपेक्षामा रहेका लगानीकर्ताहरु अन्तिम समयमा भने निरास भएका छन् । सुधार हुने आकलन सहित शेयर खरिद गर्नेहरुले नै शेयर बिक्री गर्न थालेका छन् । गएको तीन सातामा झण्डै ३०० अंकको सुधार भएकोमा गत साता १२६ अंकले तल झरेको छ ।

Prabhu
Crest

आज नेप्से सूचक २.१६ प्रतिशतले घटेर २०६०.७३ अंकमा बन्द भएको छ । कारोबार रकम पनि २ अर्ब ६८ करोड रुपैयाँमा सिमित भएको छ । आज सर्वाधिक धेरै बढ्ने क्रममा हिमालयन हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सम्पुर्ण सूचक तथा उपसूचकमा गिरावट आउदा १७७ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने चार वटाको मात्रै बढेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS