IME Life New

एकैदिन ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको पनि बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बृद्धि भएको छ । आज छापावाला सुन तोेलामा एकै दिन ६ सय रुपैैयाँले बृद्धि भई प्रति तोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी आज तेवाजी सुन प्रति तोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा एकैदिन ३५ रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS