IME Life New

नेप्से ६.४३ अंकले बढ्दा, जीवन र निर्जिवन बीमाको उपसूचकमा छायो हरीयाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

साताको दोस्रो दिन नेप्से ६ दशमलव ४३ अङ्कले बढेर ११४९ दशमलव ९९ अङ्कमा बन्द भएको छ । ३५ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Esewa
Crest

उत्पादनमूलक र अन्य क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ ।

सबैभन्दा धेरै एनआइसी एसियाको २ करोड २० लाख बराबरको शेयर किनबेच भयो ।

सबै भन्दा धेरै नेशनल माइक्रोफाइनान्सको शेयर ५ दशमलव ४५ प्रतिशतले बढेको छ भने युनिभर्सल पावरको सेयरमा ९ दशमलव ८७ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरैे घट्न पुग्यो ।

जीवन र निर्जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS