IME Life
GBIME

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कोषले साउन २५ गते साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि बुक क्लोज गर्ने भएको छ । त्यसकारण आज साउन २४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कोषले भदौ ६ गते साधारण सभा बोलाएको छ । साधारण सभा कोषको केन्द्रीय कार्यालय, नयाँ बानेश्वरमा हुने कम्पनीले जनाएको छ ।

Crest

कोषले आर्थिक २०७७/७८सम्मको सञ्चित मुनाफाबाट ३० प्रतिशत बोनश शेयर र १ दशमलव ५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS