IME Life New

प्रभु बैंकले १ अर्बको ऋणपत्र निष्कासन गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


प्रभु बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो । १० प्रतिशत ब्याजदर तोकिएको उक्त ऋणपत्र २०८६ सालमा परिपक्व हुने छ ।

बैंकले ऋणपत्र निष्काशनका लागि सनराइज क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ । विक्री प्रबन्धक नियुक्तीको समझदारी पत्रमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS