IME Life New

कर्जाका लागि राखिएको धितोको बीमा गर्दा कर्जालाई खाम्ने गरी बीमा गराउनु पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा सुरक्षण राखिएको सम्पत्तीको बीमा गर्दा अनिवार्य बीमा गराउनु पर्ने व्यवस्था गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै बैंक वित्तीय संस्थाले कर्जाको लागि सुरक्षित राखिएको सम्पत्ती बीमा गराउदा बीमा दावीले कर्जा खाम्ने गरी बीमा गराउनु पर्ने व्यवस्था गरिने घोषणा गरेका छन् ।

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS