IME Life New

नेप्सेमा १ करोड २ लाख ७ हजार कित्ता शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको सेयर सूचिकृत भएको छ । दुई कम्पनीको १ करोड २ लाख ७ हजार ३२४ कित्ता शेयर सूचिकृत भएको छ ।

सूचिकृत हुने २ कम्पनीहरुमा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र बैक अफ काठमाडौं लिमिटेड रहेका छन् ।

Esewa
Crest

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ३ लाख ५ हजार २७० कित्ता बोनस शेयर र बैक अफ काठमाडौं लिमिटेडको ९९ लाख २ हजार ५४ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS