Connect IPS
IME Life

नेपाल लाइफको सिइओमा प्रविण रमणको नियुक्तिलाई समितिले दियो स्वीकृति, ९ महिना पछि सिइओ पाउदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा प्रविण रमण पराजुलीको नियुक्तिलाई स्वीकृति दिएको छ । कम्पनीको असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले पराजुलीलाई आगामी चार वर्षका लागि नियुक्ति गर्ने निर्णय गरेको थियो । सञ्चालक समितिले स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको थियो । अव कम्पनीले आधिकारिक रुपमा नियुक्त गर्न पाउने भएको छ ।

Prabhu
Crest

नेपाल लाइफले पराजुलीलाई गत पुस २५ गते वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिइओ)मा नियुक्त गरेको थियो । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा चार वर्षे कार्यकाल पुरा गरेर गत पुस १४ गतेदेखि बाहिरिएका पराजुली एक तह घटुवा भएर नेपाल लाइफ भित्रिएका थिए । कम्पनीले सुरुवाति अवस्थामा पराजुलीलाई डिसिइओमै राख्ने र प्रमुख कार्यकारी अधिकृतमा बाहिरबाट ल्याउने योजनामा थियो । तर आफुले भने जस्तो व्यक्ति नपाए पछि कम्पनीले पराजुलीलाई नै नियुक्ति गर्ने निर्णय गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS