Connect IPS
IME Life

यि हुन लगानीकर्ताले सर्वाधिक धेरै कमाएका १० कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्से सूचक ४.८९ अंकले सुधार हुँदा बुधबार ८६ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ । जस मध्ये सबैभन्दा धेरै मल्टीपर्पस फाइनान्सको शेयर मूल्य ५.६९ प्रतिशलते बढेको छ । त्यस्तै दोस्रो धेरै बढ्नेमा कर्णाली डभेलपमेन्टको ४.३५ प्रतिशतले बढेको छ ।

तेस्रो धेरै बढ्नेमा शिवम सिमेन्ट रहेको छ । गएका दिनमा कम्पनीको शेयर कारोबार अत्याधिक धेरै हुँदै आएको छ । आज पनि कम्पनीको शेयर सर्वाधिक धेरै कारोबार हुनुका साथै ३.८७ प्रतिशतले सुधार भएको छ ।

Prabhu
Crest

सर्वाधिक धेरै बढ्ने १० कम्पनी भित्र बाँकी कम्पनीहरु क्रमश नेपाल इन्स्योरेन्स ३.७८ प्रतिशत, गुराँस फाइनान्स, जानकी फाइनान्स, आइसिएफसी फाइनान्स, पोखरा फाइनान्स, लिवर्टी इनर्जी र तारागाउँ रिजेन्सी होटल रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS