शिखर इन्स्योरेन्स कम्पनीले अभिकर्ता तालिम सुरु गर्ने भएको छ । कम्पनीले आगामी चैत्र २० देखि देखि २३ गतेसम्म चार अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो । विहान ७ बजे देखि १२.३० बजेसम्म तालिम सञ्चालन गरिने कम्पनीले बताएको छ ।
कम्पनीको अभिकर्ताकर्ता भई काम गर्न चाहने व्यक्ति तथा संस्थाहरु तालिम सहभागी हुन सक्नेछन् । तालिम निशुल्क सञ्चालन गरिने भएको छ ।
अभिकर्ता बन्न चाहनुहुन्छ, शिखर इन्स्योरेन्समा छ अवसर
![](https://insurancekhabar.com/wp-content/uploads/2018/08/AGENT-INSIGHT-2.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)