Connect IPS
IME Life

पाँच दशकको जागिरे जीवनबाट अवकास लिदै नेपाल लाइफका चौधरी, ब्रान्च म्यानेजरदेखि कामु सिइओसम्म

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आजभन्दा २१ वर्ष २१ दिन अगाडी विराटनगरको शाखा प्रमुखका रुपमा प्रवेश गरेका नेपाल लाइफका कार्यबहाक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीले अवकास लिने भएका छन् । राष्ट्रिय बाणिज्य बैंकमा २५ वर्ष काम गरेका चौधरी २०५८ साल असार ११ गते नेपाल लाइफमा भित्रिएका थिए ।

नेपाल लाइफका निवर्तमान प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले राजिनामा दिए लगत्तै कम्पनीले चौधरीलाई कार्यबहाक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो । नेपाल लाइफले प्रमुख कार्यकारी अधिकृतमा प्रविण रमण पराजुलीलाई नियुक्ति गर्ने निर्णय गरे सँगै चौधरीले भने अवकास लिने निर्णय गरेका हुन् ।

Prabhu
Crest

व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका चौधरीले बैंक र बीमा क्षेत्रमा गरी झण्डै पाँच दशक विताए । बैंक र बीमा क्षेत्रमा धेरै लामो समय काम गरिसकेको चौधरीले स्वेच्छिक रुपमा अवकास लिने निर्णय गरेको जानकारी दिए । नेपाल लाइफको दुई दशकको जागिरे जीवनमा चौधरीले आफुलाई सेल्स एण्ड मार्केटिङमा आफुलाई स्थापित गर्न सफल भए । नेपाल लाइफमा सर्वाधिक अनुभवीको सूचिमा पर्ने चौधरीले आफुलाई सेल्स र बीमा पोलिसीमा बिज्ञको रुपमा स्थापित गर्न सफल रहे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS