IME Life New

नेप्से २.०७ अंकले बढ्यो, कारोबार रकम २१ करोड माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

साताको तेस्रो दिन नेप्से २ दशमलव ०७ अङ्कले बढेर ११४० दशमलव ७२ अङ्कमा बन्द भएको छ । २१ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

माइक्रोफाइनान्स क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ ।

Esewa
Crest

सबैभन्दा धेरै नेपाल बंगलादेश बैंक प्रमोटर शेयरको १ करोड ५८ लाख बराबरको शेयर किनबेच भयो ।

सबै भन्दा धेरै नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयरमा ५ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै युनिर्भसल पावर कम्पनीको शेयर ९ दशमलव ८७ प्रतिशतले घट्न पुग्यो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS