IME Life New

रसुवागढी र साञ्जेन जलविद्युत लाई आईपिओ जारि गर्न अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

धितोपत्र बोर्डले चैत्र १० गते रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीलाई सर्वाशाधरणहरुलाई प्राथमिक शेयर (आईपीओ) निस्काशन गर्न अनुमति दिएको छ ।

रसुवागढी हाइड्रोपावरले एक सय रुपैयाँ अंकित मुल्यमा एक अर्ब २  करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्न अनुमति पाएको छ । भने साञ्जेन जलविद्युत कम्पनीले एक सय रुपैयाँ अंकित मुल्यमा ५४ करोड ७५ लाख रुपैयाँ बराबरको  शेयर निष्काशन गर्न अनुमति प्रदान गरेको छ

Esewa
Crest

त्यस्तै धितोपत्र बोर्डले चैत्र ७ गते गणपति माइक्रोफाईनान्स वित्तिय सस्थाको पनि एक सय रुपैयाँ अंकित मुल्यमा १० करोड ३५ लाख बराबरको साधारण शेयर निस्काशन गर्न अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS