IME Life New

सूर्या र ज्योति लाइफको स्वाप रेसियो डिडिएपछि मात्रै तोकिने, अहिलेसम्म निर्धारण नभएको कम्पनीको स्पष्टिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले एक आपसमा गाभ्ने गाभिने सम्बन्धी हिजो असार १२ गते सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । मर्जरका लागि यी दुई कम्पनीले सम्झौता गरेसँगै विभिन्न संचार माध्यमहरुले स्वाप रेसियो, प्रमुख कार्यकारी अधिकृत लगायतका विषयमा आम सरोकारवालाहरुमा भ्रम श्रृजना हुने गरी सुचना प्रवाह गरेको भन्दै दुवै कम्पनीले ध्यानाकर्षण गराएका छन् ।

यस विषयमा कम्पनीले भ्रममा नपर्न सबै सरोकारवालाहरुलाई आग्रह गर्दै संचार माध्यहरुलाई यस्तो भ्रम फैलाउने समाचार प्रकाशन नगर्न समेत भनेको छ । यस विषयमा स्वाप रेसियो, प्रमुख कार्यकारी अधिकृत लगायत मर्जर सम्बन्धी आवश्यक सबै विषयहरु कम्पनीहरुको डिडिए, एक्चुरिअल भ्यालुएशन, बीमा समितिबाट तोकिएको आधार लगायत, प्रचलित कानुन र मापदण्डहरको आधारमा दुवै कम्पनीहरुको सहमति पश्चात मात्र टुंगो लाग्ने भएकोले यस्ता प्रकाशित समाचारहरुमा कुनै सत्यता नरहेको जानकारी गराएको छ ।

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS