IME Life
GBIME

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज नेप्से परिसूचक १२ दशमलव ९२ अंकले घटेर २,०६५ दशमलव ७८ को विन्दुमा कायम भएको छ । आज ९७ वटा कम्पनीको शेयर मुल्य घटेको छ भने ८७ वटा कम्पनीको शेयर मुल्य बढेको छ । आज विकास बैंक, फाइनान्स, उत्पादनमुलक, अन्य, माइक्रोफाइनान्स र म्युचुअल फण्ड उपसूचक बढेका छन् ।

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बलेफी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् । नारायणी डेभपलमेन्ट बैंकका

Crest

लगानीकर्ताले ६ दशमलव ४७ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै हिमालयन बैंकका लगानीकर्ताले गुमाएका छन् । बैंकका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS