IME Life New

नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


नेपाल स्टक एक्सचेन्जमा सोमबार डिप्रोक्स लघुवित्त र साना किसान लघुवित्तको गरी २ कम्पनीहरुको शेयर सूचिकृत भएको छ ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ लाख ३ हजार १ सय दशमलव ४०१८ र साना किसान विकास बैंकको १५ लाख ७२ हजार ६९ दशमलव ८२ कित्ता शेयर सूचिकृत भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS