IME Life New

सबै वित्तीय कारोबारलाई विद्युतिय माध्यमबाट गर्ने व्यवस्था मिलाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले सबै वित्तीय कारोबारलाई विद्युतिय माध्यमबाट गर्ने व्यवस्था मिलाउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बैंक तथा वित्तीय प्रणालीमा हुने कारोबारलाई विद्युतिय माध्यमबाट गर्न मिल्ने बनाउने बताएकी छिन् ।

विद्युतिय प्रणालीबाट वित्तीय कारोबार गर्दा बैंकिङ प्रणालीमा सहज हुनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS