Connect IPS
IME Life

सरकारले विकास ऋणपत्र मार्फत बजारबाट १० अर्ब उठाउदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८१ निष्काशन गरेको छ । नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकले बोलकबोल मार्फत उक्त विकास ऋणपत्र जारी गरेको हो ।

बोलकबोल प्रकृयाद्धारा निष्काशन गरिने भएको हुँदा उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्थात तथा नेपाली नागरिकले जेठ ५ गते अपरान्ह तीन बजेसम्म बोलकबोल पेश गर्न सक्ने छन् ।

Prabhu
Crest

खरिदकर्ताले नेपाल राष्ट्र बैंकको वेवसाइट मार्फत बोलकबोल पेश गर्न सक्ने छन् । बोलपत्र जेठ ६ गते निष्काशन हुनेछ । खरिदकर्ताले अर्धवार्षिक रुपमा व्याज पाउने छन् भने ऋणपत्रको साँवा भुक्तानी २०८१ जेठ ६ गते पाउने छन् ।

Web-upload

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS