IME Life New

बोर्डले दियो कुमारी क्यापिटललाई नयाँ म्युचुअल फण्ड सञ्चालनको लागि अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । क्यापिटलले कुमारी धनवृद्धि योजना नामक फण्ड सञ्चालनको लागि बोर्डबाट बैशाख २२ गते अनुमति पाएको हो ।

फण्डले प्रतिइकाइ १० का १२ करोड इकाइ निष्काशन गर्नेछ । योजना ब्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS