IME Life New

मञ्जुश्री फाइनान्सले संस्थापक शेयर विक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मञ्जुश्री फाइनान्सले आजदेखि संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले कम्पनीका संस्थापक शेयरधनी नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको हो । शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीको आह्वान गरेको हो ।

Esewa
Crest

उक्त शेयर खरीदका लागि सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरुले कम्पनीको केन्द्रीय कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा आफूले खरीद गर्न चाहेको शेयर कित्ताको व्योहोरा खुलाई निवेदन पेश गर्नु पर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थालाई विक्री गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS