काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मल्टीपर्पस फाइनान्स कम्पनीको शेयर सुचिकृत भएको छ । आज कम्पनीको १३ प्रतिशतले हुन आउने ५ लाख २० हजार कित्ता शेयर सुचिकृत भएको हो ।
अब उक्त शेयर सुचिकृत भएसँगै शेयरधनीको डिम्याट खातामा आएपछि लगानीकर्ताले शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।