Connect IPS
IME Life

बैशाख ३० गते सार्वजनिक विदा दिने सरकारको निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल सरकारले बैशाख ३० गतेका दिन सार्वजनिक विदा दिने भएको छ । शुक्रबार स्थानिय तहको निर्वाचन २०७९ को मतदान हुने भएकोले सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको बारे गृहमन्त्रालयले सूचना जारी गरेको हो ।

उक्त दिन देशभरका सरकारी कार्यालय र सार्वजनिक निकायहरुमा सार्वजनिक विदा दिने बारे नेपाल सरकार, मन्त्रिपरिषदको आइतवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS