IME Life New

बैशाख ३० गते सार्वजनिक विदा दिने सरकारको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले बैशाख ३० गतेका दिन सार्वजनिक विदा दिने भएको छ । शुक्रबार स्थानिय तहको निर्वाचन २०७९ को मतदान हुने भएकोले सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको बारे गृहमन्त्रालयले सूचना जारी गरेको हो ।

उक्त दिन देशभरका सरकारी कार्यालय र सार्वजनिक निकायहरुमा सार्वजनिक विदा दिने बारे नेपाल सरकार, मन्त्रिपरिषदको आइतवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS