IME Life New

नेप्से २० अङ्कले बढ्दा , कारोबार रकम भने ५२ करोड २७ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेप्से साताको तेस्रो दिन २० दशमलव ३३ प्रतिशतले बढेर ११६३ दशमलव २६ मा कारोबार बन्द भएको छ । ५२ करोड ७७ लाख बराबरको कारोबार भएको छ ।

आज सबै क्षेत्रको परिसूचकमा हरीयाली छाएको छ । सबैभन्दा बढी कारोबार गर्नमा माछापुच्छे बैंक रहेको छ । जसले आज ३ करोड १५ लाख बराबरको कारोबार गरेको छ ।

Esewa
Crest

सिनर्जी पावर डेभलभमेन्टको कारोबारमा १० प्रतिशत वृद्धि आएको छ भने , सिटिजन म्युटल फन्डक १ दशमलव ९२ प्रतिशतले घटेको छ ।
जीवन र निर्जिवन बीमा कम्पनीहरुमा पनि हरीयाली छाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS