IME Life New

मुक्तिनाथ विकास बैंकको सीईओमा पुनः पोखरेल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः प्रद्युमन पोखरेल नियुक्त भएका छन् । बैंकको २०७९ बैशाख २० गते बसेको २७१ औं संचालक समितिको बैठकले पोखरेल लाई दोस्रो कार्यकालको नियुक्त गरेको हो ।

बैंकले बैंकिङ्ग क्षेत्रको अनुभव र कार्य दक्षताको आधारमा २०७९ जेठ १ गतेबाट ४ वर्षको कार्यकाल रहने गरी उनलाई पुनः प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।

Esewa
Crest

विगत तीन दशक भन्दा धेरै बैंकिङ्गको क्षेत्रमा अनुभव रहेको पोखरेलले नबिल बैंक, मेगा बैंक नेपालमा उच्च स्थानको नेतृत्वमा विभिन्न जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS