Connect IPS
IME Life

बेष्ट फाइनान्सको संस्थापक शेयर लिलामीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले ८८ हजार २५२ कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले दुर्गा वोहराको नाममा रहेको ८८ हजार ७१ कित्ता र जगदिश चन्द्र श्रेष्ठको नाममा रहेको १८१ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको जनाएको छ ।

शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । तोकिएको अवधिभित्र के कति दर र कित्ता खरीद गर्ने हो सो समेत खुलाई कम्पनीको कमलादी, काठमाडौंमा रहेको प्रधान कार्यालयमा निवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

Prabhu
Crest

कम्पनीले तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति तथा संस्थाहरुलाई शेयर विक्री गर्ने कम्पनीले जनाउको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS