Connect IPS
IME Life

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं , नेपाली बजारमा आज सुनको मूल्य बृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ । बुधवारको तुलनामा सुन तोलामा ३ सय रुपैयाँले घटेर छापावाला सुन प्रति तोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी तेजावी सुन प्रति तोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ ।

Prabhu
Crest

बुधबारको तुलनामा चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रति तोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS