IME Life New

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं , नेपाली बजारमा आज सुनको मूल्य बृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ । बुधवारको तुलनामा सुन तोलामा ३ सय रुपैयाँले घटेर छापावाला सुन प्रति तोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी तेजावी सुन प्रति तोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ ।

Esewa
Crest

बुधबारको तुलनामा चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रति तोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS