Connect IPS
IME Life

नारायणी डेभलपमेन्ट बैंककाको लिलामी शेयर बाँडफाँड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंककाको लिलामी शेयर बाँडफाँड गरिएको छ । कम्पनीले संस्थापक समूहको १ लाख ३१ हजार ९९८ कित्ता र सर्वसाधारण समूहको १३ हजार ६५१ कित्ता शेयर विक्रीका लागि चैत १० गतेदेखि १७ गतेसम्म बोलपत्र आव्हान गरेको थियो । उक्त अवधिमा प्राप्त बोलपत्र चैत २४ गते बाँडफाँड गरेको बैंकले जनाएको छ ।

कम्पनीले संस्थापक समूहको शेयरको कटअफ मूल्य प्रतिकित्ता ११५ रुपैयाँ ३८ पैसा र सर्वसाधारण समूहको कटअफ मूल्य ४२२ रुपैयाँ तोकेर यस शेयर लिलामीमा ल्याएको हो ।

Prabhu
Crest

कम्पनीले बाँडफाँडमा नपरेको शेयर बापतको रकम वैशाख ५ गतेदेखि बोलपत्रवालाले आफ्नो बोलपत्र फारममा उल्लेख बैंक खातामा पठाउने बैंकले सोही सुचना मार्फत जनाएको छ ।

कम्पनीको शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS