Connect IPS
IME Life

ऋणपत्र निष्काशनका लागि सेञ्चुरी कमर्सियल बैंकले पायो बोर्डबाट अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले २ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले २२ लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा आगामी १० वर्षको लागि ऋणपत्र निष्काशन गर्नका लाग बोर्डबाट स्वीकृति पाएको हो । बैंकले बोर्डबाट चैत २९ गते ऋणपत्र निष्काशनका लागि अनुमति पाएको हो । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
Crest

कुल कित्ता मध्ये ८ लाख ८० हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने बाँकी रहेको १३ लाख २० हजार कित्ता ब्याक्तिगत तबरबाट विक्री गर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS