IME Life New

इकाईधनीको बैंक खातामा एनआईसी एशिया क्यापिटलले पठायो प्रतिफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया क्यापिटलले आफ्नो व्यवस्थापनमा रहेका तीन ओटा म्युचुअल फण्डहरुको लाभांश इकाईधनीहरुको बैंक खातामा जम्मा गरेको छ ।

क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्स्ड् फण्ड र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको लाभांश इकाईधनीहरुको खातामा पठाएको हो । क्यापिटलले डिम्याट खातामा उल्लेख गरेको बैंक खातामा उक्त लाभांश जम्मा गरेको जनाएको छ ।

Esewa
Crest

हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुले आफ्नो हितग्राही खाता खोलेको निक्षेप सदस्यकोमा सम्पर्क राखी हितग्राही खातामा बैंक खाता अद्यावधिक गराई समयमा नै लाभांश प्राप्त गर्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS