Connect IPS
IME Life

नेप्सेमा सिभिल बैंकको ऋणपत्र सूचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडामैं । नेप्सेमा सिभिल बैंकको ऋणपत्र सूचिकृत भएको छ । कम्पनीको ३० लाख कित्ता २०८८ डिबेञ्चर नामक ऋण सूचिकृत भएको हो । कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको ३० लाख कित्ता ऋणपत्र सूचिकृत गराएको हो । यस ऋणपत्रको वार्षिक ब्याजदर १० दशमलव २५ रहेको छ ।

अब यस ऋणपत्र हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS