IME Life New

नेप्सेमा सिभिल बैंकको ऋणपत्र सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडामैं । नेप्सेमा सिभिल बैंकको ऋणपत्र सूचिकृत भएको छ । कम्पनीको ३० लाख कित्ता २०८८ डिबेञ्चर नामक ऋण सूचिकृत भएको हो । कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको ३० लाख कित्ता ऋणपत्र सूचिकृत गराएको हो । यस ऋणपत्रको वार्षिक ब्याजदर १० दशमलव २५ रहेको छ ।

अब यस ऋणपत्र हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS