IME Life New

किसान लघुवित्तको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको कम्पनीले जनाएको छ ।

उक्त शेयरको प्रतिकित्ता मूल्य र शेयर संख्या भने सुचनामा उल्ल्ेख गरेको छैन् । शेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रीय कार्यालय धनगढी, कैलाली र कर्पोरेट कार्यालय, बुढानीलकण्ठ, काठमाडौंमा आफूले खरिद गर्ने शेयर खुलाई निवेदन दिन आग्रह गरेको छ ।

Esewa
Crest

विद्यमान संस्थापक शेयरधनीहरुबाट उक्त शेयर खरीदको आवेदन नपरेमा प्रचलित नियमअनुसार अन्य व्यक्ती वा संस्थालाई विक्रीगर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS