IME Life New

सिटिजन्स बैंकका ग्राहकले एनपीआई नारायणी हस्पिटलमा छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले एनपीआई नारायणी सामुदायिक हस्पिटलमा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच सम्झौता भएसँगै बैंकका कार्ड बाहक ग्राहकहरुले १० प्रतिशत छुट पाउने भएका हुन् ।

बैंकका कार्ड बाहक ग्राहकहरुले सबै सुविधामा १० प्रतिशत छुट पाउने छन् । कार्ड नभएका ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था रहेको बैंकले जनाएको छ ।

Esewa
Crest

बैंकले हाल १७४ वटा शाखा, १२५ वटा ए।टि।एम। र ९० वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS