Connect IPS
IME Life

नेप्सेमा तीन कम्पनीको शेयर सुचिकृत, कुनको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा एभरेष्ट बैंक, एनएमबि बैंक, र गणपति लघुवित्त संस्थाको गरी कुल २ करोड ५९ लाख ८५ हजार ६ सय ५९ दशमलव २०५ कित्ता बोनश शेयर सुचिकृत भएको छ ।

एनएमबि बैंकको पुस २२ गते सम्पन्न वार्षिक सधारण सभाबाट पारित हुन आउने २ करोड ४ लाख ७ हजार ४ सय ५१ दशमलव ०७ कित्ता बोनश शेयर र गणपति लघुवित्तको पुस १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित आउने २ लाख ४१ हजार ९ सय ७७ दशमलव ८२५० कित्ता बोनश सुचिकृत भएको हो । एभरेष्ट बैंकको पुस १ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ प्रतिशतले हुन आउने ५३ लाख ३६ हजार २ सय ३० दशमलव ३१ कित्ता बोनश शेयर सुचिकृत भएको हो ।

Prabhu
Crest

यी तीन कम्पनीको शेयर सुचिकृत भएसँगै शेयरधनीको आफ्नो डिम्याट खातामा आएपछि दोस्रो बजारमा शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS