Connect IPS
IME Life

एनआइबीएल क्यापिटलको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेडले अन्र्तक्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । क्यापिटलले गण्डकी प्रदेशस्थित पोखरामा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना साथै अन्य पदाधिकारीले स्थानिय लगानीकर्ताको जिज्ञासाबारे सम्बोधन गरेका थिए । साथै उक्त कार्यक्रममा क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना साथै अन्य पदाधिकारीले स्थानिय लगानीकर्ताको जिज्ञासाबारे समेत छलफल गरिएको थियो ।

Prabhu
Crest

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघि पनि प्रदेश स्तरिय रुपमा लगानीकर्ता सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS